शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

लगानी गर्ने होइन त ? अप्पर सोलुको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ आज (बैशाख २२ गते, बिहीबार) देखि निष्काशन तथा बिक्री खुला गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले चुक्ता पूँजीको १३ करोड ५० लाख रुपयाँ बराबरको आईपीओ निष्काशन गरेको हो