शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

सिवाईसी नेपाल लघुवित्तको आईपीओ परेको छ भने पहिलो दिन नै मालामाल ! कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भइसकेको छ । लघुवित्तको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल लक्ष्मणबाबु भवन काठमाडौंमा बैशाख १५ गते बिहीबार बाँडफाँट सम्पन्न भएको थियो । लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २२ लाख ५ हजार ६३३ जनाले २ करोड ४५ लाख २०