काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले २ गते, शुक्रबारदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख ६ गते, मंगलबार) अन्तिम दिन हो । लघुवित्तले बैशाख २ गते शुक्रबारदेखि चुक्ता पूँजीको ३ करोड ९५ लाख ३३