२२ कार्तिक २०८३, आइतबार

शेयर

नेप्सेमा ३ कम्पनीको साढे ३२ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । जेष्ठ १६ गते सोमबारदेखि जेष्ठ २० गते शुक्रबारसम्म नेप्सेमा विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । प्रुडियन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको