शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

तपाईलाई ग्रीन भेन्चर्सको आईपीओ पर्यो कि ? यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ आइतबार बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये ५ हजार १३३ आवेदकको आवेदन रद्द भएको छ । बिक्रि प्रवन्धक लक्ष्मी क्यापिटलका अनुसार २१ लाख ६ हजार ५१६ आवेदकको आवेदन मात्रै सदर भएको छ ।