शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

नेप्सेमा २०.०३ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एक संस्थाको बोनस शेयर सूचीकृत भएको छ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २०.०३ प्रतिशत बोनस शेयर बापतको ५ लाख ३४ हजार २५.१५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २०.०३