काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा पहिलो दिन नै २ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार ५ बजेसम्ममा कम्पनीको आईपीओमा ४ लाख ३२ हजार ४२१ जना आवेदकले ५४ लाख ५८ हजार ९६० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा १.८९ गुणा बढी