शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

नेप्सेमा ४ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार विभिन्न ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस