काठमाडौं । शेयर बजारमा दैनिक २३१ भन्दा बढी कम्पनीको शेयर कारोबार हुने गरेको छ । तर केही थोरै कम्पनीको मात्रै शेयर मूल्य उच्च रहेको छ । शेयर बजारमा सबैभन्दा धेरै मूल्य भएका कम्पनीहरुमा युनिलिभर नेपाल लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, बोटलर्स नेपाल (तराई) लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, जीवन लघुवित्त