काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र १ गतेदेखि बिक्रि खुल्ला गरेको अवितरित हकप्रद शेयरको लिलाम बढाबढमा बोलपत्र पेश गर्ने आज चैत्र ९ गते अन्तिम दिन हो । कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म हकप्रद निष्कासन गर्दा बिक्री नभएको