शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

नेप्सेको सीईओमा कृष्ण कार्की नियुक्त

काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन्। मन्त्रिपरिषदको माघ १७ को बैठकले कार्कीलाई नेप्सेको सीईओमा नियुक्त गरेको हो । लामो समयपछि नेप्सेले सीईओ पाएको हो । पाल्पाका कार्की निजामती सेवामा उपसचिव रहेर काम गरिसकेका छन् । कार्की यसअघि बुढीगण्डकी जलविद्युत आयोजनामा परियोजना संयोजक थिए।