२२ कार्तिक २०८३, आइतबार

शेयर

धितोपत्र बोर्डद्वारा आईपीओ निष्कासन गर्न थप २ कम्पनीलाई अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न २ वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्न अनुमति दिएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडलाई आईपीओ किाष्काशनको अनमुति दिएको हो । रिभर फल्स पावर लिमिटेडले अनुमति