काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज(नेप्से) दोहोरो अंकले करेक्सन भएको छ । आइतबार नेप्से परिसूचक १०.८३ बिन्दुले घटेर २९२०.५१ अंकमा बन्द भएको छ । गत साताको अन्तिम दिन घटेको बजार यस साताको पहिलो दिन पनि सामान्य घटेको हो । आइतबार दिनभरिमा २३२ कम्पनीको १ करोड ४७ लाख ४