शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

८ करोड ९३ लाख रुपैयाँको हकप्रद निष्काशन गदै छ्याङदी हाइड्रोपावर

काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले माघ ११ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनिले माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०ः३ को अनुपातमा ३० प्रतिशत हकप्रद सेयर निष्कासन तथा विक्री खुल्ला गर्ने छ । हाइड्रोपावरले ८ करोड ९३ लाख रुपैयाँको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने