शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

आजसम्म कायम शेयरधनीहरुले पाउनेछन् प्रिमियर इन्स्योरेन्सको १५ प्रतिशत लाभांश

काठमाडौं । प्रिमियर इन्सयोरेन्सको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम भएका शेयरधनीहरुले इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पाउनेछन् । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश प्रयोजनको लागि बुधबार बुक क्लोज मिति तय गरेको छ तसर्थ आजसम्म कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् । इन्स्योरेन्सले आर्थिक वर्ष ७७/७८ को