शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

१७ अंकले घट्यो नेप्से, २ अर्ब ४६ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से १७ अंकले घटेको छ । यस दिन बजार १७.९३ अंकले ओरालो लागेर नेप्से परिसुचक २३५८.८१ अंकमा पुगेर बजार बन्द भएको छ । आज माईक्रोफाइनान्स र उत्पादन बाहेकका सबै सुमुह घटेर राताम्मे भएको छ । दिनभर २ सय ३१ कम्पनिको ५ करोड ४९