शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

१ प्रतिशत घटाएर सेन्चुरी बैङ्कले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

काठमाडौँ । सेन्चुरी कमर्सियल बैङ्कको लाभांश घोषणा भएको छ । आज बिहान बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ६.५ प्रतिशत प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत