शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

बुधबार कुन-कुन कम्पनीका लगानीकर्ताले कमाए ?

काठमाडौं । आज बुधबार सामान्य अंकले घटेको बजारमा ९६ कम्पनिका लगनिकर्ताले कमाएका छन् । यस दिन सबैभन्दा बढि सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कमपनिको शेयरमुल्य ९.९८ प्रतिशतका दरले बढेको छ । त्यस्तै आज दिव्यश्वरी हाइड्रोपावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, आइसीएफसी र बेस्ट फाइनान्सका लगानिकर्ताले पनि कमाएका छन् ।