शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

२ बैंकको सेयर मूल्य समायोजन, कुनको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई बैङ्कको सेयर मूल्य समायोजन भएको छ । आज आइतबार सानिमा बैङ्क लिमिटेड र माछापुच्छ्रे बैङ्क लिमिटेडको सेयर मूल्य समायोजन भएको हो । नेप्सेले सानिमा बैङ्कको १७ प्रतिशत बोनस सेयर पछि  प्रतिकित्ता ४ सय १७ रुपैयाँ ७८ पैसा कायम हुने गरी सेयर मूल्य