काठमाडौँ । दसैँको मुखमा सरकारद्वारा बर्खास्तीमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुङ्गानाको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अगाडी बढेको हो । २० महिनाअघि केपी ओली नेतृत्वकाे सरकारले ढुङ्गानालाई ४ वर्षकाे लागी नियुक्त गरेकाे थियाे । सर्वाेत्तम सिमेन्टले बुकविल्डिङबाट ल्याउन लागेकाे सेयर ढुङ्गानाले पैसा दिएर बिवाह गरेकाे