काठमाडौँ । ३ बैङ्कको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । सानिमा बैंक, माछापुच्छ्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैङ्कको लाभांश आजसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । सांग्रिला डेभलपमेन्ट बैङ्कले कात्तिक ५ गते शुक्रवार तथा सानिमा र माछापुच्छ्रे बैङ्कले कात्तिक ७ गते आइतबार बुक क्लोज गर्नेछन् तसर्थ आजसम्म कायम सेयर