शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

मध्य भोटेकोसीको आइपीओमा कतिले दिए आवेदन ?

काठमाडौँ । मध्य भोटेकोसी जलविद्युत कम्पनीको आइपीओमा २४ लाख जनाले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा सोमबार ५ बजेसम्ममा २३ लाख ९३ हजार ४ सय २८ जना आवेदकले ३ अर्ब ४३ करोड ६० लाख रुपैयाँ बराबरको ३ करोड ४३ लाख ६० हजार १० कित्ताको लागि आवेदन दिएका छन् ।  कम्पनीले