काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज (असोज २३ गते) हुँदै छ । लुघवित्तको असोज १ गते बसेको सञ्चालक समितीको बैठकले असोज २३ गते २० औँ वार्षिक साधारण सभा चितवन गार्डेन रिर्सोट, भरतपुर, चितवनमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले हाल कायम चुक्ता पूँजी २०