शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

लगातार दोस्रो दिन दोहोरो अङ्कले बढ्यो नेप्से, सुधारिदै कारोबार रकम

काठमाडौँ । यो साताको अन्तिम दिन आज बुधवार नेप्सेमा सुधार आएको छ । केही दिन यता निरन्तर रूपमा घटेको नेप्से आज दोस्रो दिन बढेको छ । हिजो मङ्गलवार ४० अङ्कले बढेको नेप्से आज पनि ६५ अङ्कले बढेको छ । आज कारोबार रकम र नेप्से परिसूचकमा समेत उकालो लागेको छ ।