काठमाडौं । प्रभु क्यापिटलले दशैं–तहार तथा छठपर्वलाई लक्षित गरि डबल धमाका अफर सञ्चालनमा ल्याएको छ । २०७८ सालको वडा दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा प्रभु क्यापिटलले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न योजना ल्याएको हो । प्रभु क्यापिटलको डबल धमाका अफरः प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्नुहोस र निःशुल्क