शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

साहस उर्जाको आईपीओमा नयाँ रेकर्ड, झण्डै २५ लाखको आवेदन

काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओमा अन्तिम दिन २४ लाख बढीले आवेदन दिएका छन् । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आइतबार साँझ ५ बजे सम्मको तथ्याङ्क अनुसार २४ लाख ६२ हजार आवेदकले ३ करोड ४३ लाख कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो माग गरिएको