२२ कार्तिक २०८३, आइतबार

शेयर

अब आईपीओको रिजल्ट आधा घण्टामै हेर्न सकिने

काठमाडौं । आईपीओ बाडँफाँड भएपछि अब आधा घण्टामै रिजल्ट हेर्न सकिने भएको छ । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) ले आधा घण्टामै आईपीओको नतिजा हेर्ने सकिने व्यवस्था गरेको हो । सीडीएससीका प्रमुख कार्यकारी अधिकुत (सिईओ) पूर्णप्रसाद आचार्यका अनुसार सिस्टम स्तरोन्नति गरेर आईपीओ बाडफाँड गरेको आधा घण्टामै नतिजा हेर्न सकिने व्यवस्था