काठमाडौं । कर्मचारी सञ्चय कोषले ६० औँ वार्षिकोत्सव मनाएको छ । भदौ ३१ गतेका दिन कोषले भव्य रुपमा आफ्नो वार्षिकोत्सव मनाएको हो । सञ्चय कोषको परियोजना र संस्थामा लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड रुपैयाँ रहेको जनाएको छ । कोषको कुल स्रोत ४ खर्ब ४४ अर्ब ४७ करोड रहेको