शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

शेयर बजारमा हरियाली, १०४ अंकले बढेको नेप्से

काठमाडौं । निरन्तरको ओरालो लागेको शेयर बजार बुधबार भारि अंकले बढेको छ । राष्ट्र बैंकको मौद्रिक नीतिमार्फ शेयर धितोमा गरेको कडाईले गर्दा बजारमा प्रभाव परि घट्दै आएको छ । त्यस्तै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि पछि शेयर बजारमा प्रभाव परेको थियो । तर राष्ट्र बैंकले ब्याजदर परिवर्तन