शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

मैलुङ खोला जलविद्युत् कम्पनीको ३६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । मंगलवार नेप्सेमा मैलुङ खोला जलविद्युत् कम्पनीको ३६ लाख ८१ हजार ४ सय ३० कित्ता आईपीओ नेप्सेमा सूचीुत भएको हो । नेप्सेले कम्पनिको उक्त आईपीओको पहिलो कारोबारका लागि । ९५ दशमलव ७५ देखि २८७ दशमलव २५ तोकेको छ ।