काठमाडौँ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा ६ लाख ६ सय १४ जना आवेदकले आवेदन दिएका छन । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटलका अनुसार हालसम्म ६ लाख ६ सय १४ जना आवेदकले १५ रुपैयाँ बराबरको १५ लाख ७९ हजार ८ सय २० कित्ताका लागि आवेदन दिएका छन