शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

न्यादी हाइड्रोपावरको आईपीओमा साढे ३८ लाख कित्ताका लागि आवेदन, भोलि आवेदन दिने अन्तिम दिन

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आईपीओमा १५ हजारले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबारसम्म १५ हजार ३६८ जना आवेदकले ३८ लाख ६२ हजार ४४८ कित्ताका लागि ३ अर्ब ८६ करोड २४ लाख ४८ हजार रुपैयाँ संकलन भएको छ । कम्पनीले भदौ १