काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएको एक साता वितिसक्दा समेत राष्ट्र बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गर्न सकेको छैन । बरु सरकारको नेतृत्व फेरिएसँगै अर्थमन्त्रालयमा पनि नयाँ नेतृत्व आएको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले ‘केही दिन पर्खन’ भनेपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न भोलिका लागि तयारी गरेको