शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

सेन्ट्रल फाइनान्सको ५ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं ।आज मंगलबार सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस सेयर न्प्सेमा सूचीकृत भएको छ ।आज फाइनान्सको ५ लाख ७६ हजार ३ सय ७८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकुत भएको हो ।