शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

सिभिल बैंकले ९ प्रतिशत ब्याजदरमा ३ अर्वकोे ऋणपत्र बिक्री गर्ने

काठमाडौं । सिभिल बैंकले ९ प्रतिशत ब्याजदरमा ३ अर्वकोे ऋणपत्र बिक्री गर्ने भएको छ । सिभिल बैंक लिमिटेडेले सार्वजानिक निष्काशन गर्न लागेको १ हजार रुपैयाँ अंकित दरको ३० लाख कित्ता निष्काशन गर्ने भएको हो । बैंकले ९ प्रतिशतमा ३ अर्ब रुपैयाँको “९ प्रतिशत सिभिल बैंक डिबेञ्चर” निष्कासन गर्ने भएको हो