शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

यूनियन लाइफको प्रिअलोटमेण्ट सम्पन्न, बोर्डले स्वीकृति दिए आज नै बाँडफाँड गरिने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आइपीओ) आज बिहीबार नै बाँडफाँड हुने सम्भावना रहेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ‘प्रि अलोटमेण्ट’ सम्पन्न भैसकेको छ । प्रि अलोटमेण्टको काम सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । धितोपत्र