शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव

काठमाण्डौं । एनएलजी इन्स्योरेन्सले १५ औं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले श्रावण २१ गते १५ औं साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारीत गर्ने छ । त्यसैगरी सञ्चालक