शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला, कसरी दिने आवेदन ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार १७ गते) देखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । लघुवित्तले आज (असार १७ गते, बिहीबार) देखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत अर्थात् ३ करोड