काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार ६ गते, आइतबारदेखि बिक्री खुला गरिएको एनआईसी एशिया बैंककोे १० वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने आज (असार २० गते, आइतबार) अन्तिम दिन हो । यसअघि असार ९ गतेसम्म आवेदन दिने अन्तिम दिन थियो भने आवेदन