शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

लगानीकर्तालाई दोब्बर प्रतिफल दिने सिद्धार्थ क्यापिटलको खुलामुखी योजना आजदेखि बिक्री खुला

काठमाडौं । सिद्धार्थ क्यापिटलले आज (असार १६ गते, बुधबार) देखि खुलामुखी म्युचुल फण्ड निष्काशन तथा बिक्री खुला गरिएको छ । क्यापिटलले सिदार्थ व्यवस्थित लगानी योजना अर्थात सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम नामक योजना निष्काशन तथा बिक्री गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड