शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

सोमबार कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । आज सोमबार सुनको मुल्य स्थिर रहेको छ । आज सुन आइतबारकै मुल्य अनुसार कारोबार भएको नेपालसुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ९० हजार ७ सय र तेजावि सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भइरहेको छ । हिजो आइतबार पनि छापावाला सुन प्रतितोला ९०