काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ । नेप्सेले सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनश शेयर र लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनश शेयर नेप्सेले मुल्य समायोजन गरेको हो । नेप्सेले सिद्धार्थ इन्स्योरेन्सको शेयर मुल्य समायोजनपछि १२ सय ५ रुपैयाँ