काठमाडौं । साताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजावि सुन प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यसैगरी आज चाँदी प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको