शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

लघुवित्तमा राष्ट्र बैंकको कडाईले सेयर लगानीकर्ता निरासा थप्यो, के–के छन् संघको ध्यानाकर्षणमा ?

काठमाडौं । नेपाल राष्ट्र बैंककदे सेयर बजार लगातार अश्वभाविक तरिकाले बढेपछि लघुवित्त बाट कडाइ सुरु गर्न थालेको छ । सो कडाइलाई लगानीकर्ता संघले सेयर बजारमा कालो बादल मढारिएको संकेत गरेका छन । लगानीकर्ता संघले नेपाल राष्ट्र बैंकले लघुवित्तमा बैंकहरुलाई कडाई गरेपछि आक्रोस ब्यक्त गरेका छन् । लघुवित्तमा बैंकको लगानीमा कडाई