शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

सेयर बजारले नयाँ रेकर्ड कायम गर्यो, कारोबार रकममा पनि उछाल आयो

काठमाडौं । केही साता अघि राजनीतिक उथलपुथल भयो । राजनीतिमा देखिएको खिचातानीले नेप्सेमा प्रभाव पार्यो । निरन्तर रेकर्ड कायम र निरन्तर बढिरहेको नेप्से विस्तारै घट्दै गयो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते प्रतिनिधी सभामा विश्वासको लिए । प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले