शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

नेप्से नयाँ बाटोमा, आइतबारको रेकर्ड ब्रेक गर्दै सोमबार नयाँ उचाईमा सेयर बजार, ९ अर्ब ५७ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ रेकर्ड कायम गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनि गरेका छन् । अधिकांश कम्पनीहरुको वित्तीय अवस्था वा नाफा लगायत अन्य सूचकहरु बढेका छन् । जसले गर्दा नेप्से बढेको सेयर विश्लेषकहरुले बताएका छन् । सेयरविज्ञहरुका