शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

प्रभु सेलेक्ट फण्डको १० करोड कित्ता आजदेखि बिक्री खुला, आवेदन कसरी दिने ?

काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत पहिलो योजना प्रभु सेलेक्ट फण्ड आज (जेष्ठ ५ गते) देखि निष्काशन तथा बिक्री खुला गरिएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गरेको हो । यो योजनाको