काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा समता घरेलु लघुवित्तको नाममा कम्पनीको सेयर सूचीकृत भएको छ । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएपछि कायम शेयर नेप्सेमा सूचीकृत भएको छ । मर्जरपश्चात बनेको समता घरेलु लघुवित्तको नाममा कम्पनीको २८ लाख ५६ हजार २०१.६० कित्ता शेयर