२३ कार्तिक २०८३, सोमबार

शेयर

१८ प्रतिशत बोनस शेयरको कर बझुाउन सिटिजन्स बैंकको आग्रह

काठमाडौं । सिटिजन्स बैंकले बोनस शेयर लिनका लागी कर बुझाउन आग्रह गरेको छ । तत्कालीन तिनाउ मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले २ आर्थिक वर्षको बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको हो । सिटिजन्स बैंकले एक सूचना प्रकाशन गर्दै तत्कालीन तिनाउ मिसन डेभलपमेन्ट बैंकका सेयरधनीलाई आर्थिक वर्ष २०७५–७६ र २०७६–७७