काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तिय संस्थालाई अक्वायर गरेपछि ग्लोबल आइएमई लघुवित्तको नामबाट एकिकृत कारोबार गरिने भएको छ । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट बैशाख ८ गते, बुधबारदेखि एकिकृत कारोबार हुने भएको छ । ग्लोवल बैंकद्वरा प्रर्वधित ग्लोवल आईएमई लघुवित्तले स्पर्श लघुवित्तलाई अक्वायर गर्न